stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वको शपथग्रहण सम्पन्न

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठलाई महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले शपथ गराएका हुन् ।

अध्यक्ष श्रेष्ठको शपथग्रहणपछि महासंघका अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

prabhu mahalaxmi
kumari