stcnepal long ad
ime life insurance
national life
global ime bank long

ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित पोखरा–२६, विजयपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari