citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

टानको नयाँ वेवसाइट सञ्चालनमा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले नयाँ वेवसाइट सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौंस्थित टानको कार्यालयमा आयोजित औपचारिक कार्यक्रमकाबीच अध्यक्ष खुमबहादुर सुवेदीले taan.org.np डोमेनको वेवसाइटको उद्घाटन गर्नुभएको हो ।

अध्यक्ष सुवेदीले बढीभन्दा बढी सूचना तथा जानकारीहरु दिन सकियोस् र टानमा आवद्ध सदस्य एजेन्सीहरुले छिटो छरितो रुपमा आफ्नो घर तथा अफिसबाटै डकुमेन्टेशन गर्न नयाँ वेवसाइट सञ्चालनमा ल्याइएको बताउनुभयो ।

अध्यक्ष सुवेदीले यस वेवसाइटमार्फत् सदस्य एजेन्सीहरुले प्याकेज बेच्न, अनलाइन मार्फत् नै भुक्तानी गर्न सकिने पनि बताउनुभयो । अध्यक्ष सुवेदीले टानको वेवसाइट मार्फत् विदेशीहरुलाई नेपालको पर्यटनको सन्दर्भमा विविध जानकारी दिन सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।आवश्यक पर्ने सबै सूचना तथा जानकारीहरु अटाउने आफूहरुको प्रयास रहेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

himalayan life insurance
igi long