stcnepal long ad
ime life insurance
national life
global ime bank long

वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार भैरहवा उडान गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएको छ।

दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको हो ।

निगमको न्यारोबडीले सोमबार दिउँसो १ बजे काठमाडौं विमानस्थलबाट भैरहवाका लागि उडान गर्ने तालिका छ। साथै, भैरहवाबाट दिउँसो २ः४५ मा काठमाडौंका लागि उडान हुने जनाएको छ।

 

IME Lifesidebar
kumari