macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आयोजक कतार एसियन कपको फाइनलमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आयोजक राष्ट्र कतार एएफसी एसियन कपको फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा इरानलाई ३–२ गोल अन्तरले हराउँदै कतार उपाधिका लागि भिड्ने भएको हो ।

इरानसँगको निकै संघर्षपूर्ण खेलबाट कतार अन्तिम दुईमा पुग्न सफल भएको छ । अलमोएज अलिले ८२ औं मिनेटमा गरेको गोलनै कतारका लागि निर्णायक बनेको थियो ।

कतारले अब फाइनलमा जोर्डनको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा दक्षिण कोरियालाई २–० ले हराउँदै जोर्डन फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad