prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् ।ओली आज दिउँसो १ बजे भद्रपुर हुँदै दमक पुग्ने भएका हुन् ।

एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार ओली आज दमकस्थित आफ्नै निवासमा बस्नेछन् ।

अध्यक्ष ओलीले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

यसैगरी भोलि नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

९ चैत २०७९, बिहीवार ०९:५१ बजे प्रकाशित

NTA long ad
stcnepal long ad