stcnepal long ad
national life

सरकारले चाहेमा बेबसाइटहरू जुनसुकै बेला बन्द गर्न सक्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले सरकारले चाहेको समयमा जुनसुकै बेबसाइट बन्द गर्नुपर्ने भएको छ ।

इन्टरनेट सेवा प्रदायकलाई यसअघि अश्लील बेबसाइट बन्द गर्न निर्देशन दिएको सरकारले अब जुनसुकै बेबसाइट पनि बन्द गर्न निर्देशन दिन सक्ने कानुनी व्यवस्था सहित नेपाल दूरसंचार प्राधिकरणले विनियमावली जारी गरेको छ ।

प्राधिकरणले संचालक समितिबाट स्वीकृत गराई सार्वजनिक गरेको इन्टरनेट ९इमेलसहित० सेवा संचालनसम्बन्धी विनियमावली ०७७ मा सरकार र प्राधिकरणले चाहेको बेबसाइट बन्द गराउनुपर्ने सर्त राखेको हो ।

जानकारहरुका अनुसार यस्तो प्रावधान संविधान र कानुन विपरीत हो । सरकार र दूरसंचार प्राधिकरणलाई कुनै कानुनले यस्तो अधिकार नदिएको सूचना प्रविधि सम्बन्धी जानकार अधिबक्ता बाबुराम अर्यालले बताए ।

यो खबर कान्तिपुर दैनिकमा छ ।

gold
kumari bank
kumari
nawakantipur long