macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

१४ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । कार्यालयका अनुसार १४ निर्माण कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखिएको हो ।

विभिन्न सार्वजनिक निकायबाट लेखिएअनुसार बिहीबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी वा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले शुक्रबार स्पष्ट गरेको छ ।

himalayan life insurance
igi long
NTA long ad