prabhu bank
shangrila development bank Long Ad
himalayan Everest Insurance long ad
century bank long ads

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम

civilbank long ad
citizens life insurance long ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

क्यापिटलले उत्त कम्पनीको ५० हजार कित्ता संस्थापक शेयर जेठ १८ गतेदेखि लिलामीमा ल्याएको हो । ईच्छुक सम्बन्धीत कम्पनीको विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आज जेठ २५ गते बुधवार कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 

 

 

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न पर्नेछ ।

आवेदकले शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन भने अधिकतम सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सक्नेछन् ।

 

२५ जेठ २०७९, बुधवार ०७:१७ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads