sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

विन नेपाल लघुवित्तको २८ हजार संस्थापक शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।लुघवित्तले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको कुल २८ हजार ९२६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याए पनि आंशिक मात्रै आवेदन परेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यो शेयर जोकोही व्यक्तिले खरिद गर्न पाउनेछन् ।

इच्छुक खरिदकर्ताले ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा १३ साँगा, काभ्रेपलान्चोकमा आवेदन दिनुपर्नेछ । शेयरको मूल्य भने बिक्रेताले तोक बमोजिक हुने लघुवित्तले जनाएको छ ।

gold
prabhu bank
nawakantipur long