macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एफपीओ निष्काशन गर्न मिर्मिरे लघुवित्तले बोर्डबाट अनुमति पायो

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एफपीओ निष्काशन गर्नका लागि अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्काशन गर्न असोज ४ गते अनुमति दिएको हो । एफपिओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

१६ असोज २०८०, मंगलवार १६:०२ बजे प्रकाशित

NTA long ad