stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज सुन चाँदीको भाउ घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो पनि सुन प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १८ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १८ सय ५ रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari