sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सुनको भाउ आज भने सामान्य घट्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सुनको भाउ आज भने सामान्य घटेको छ । हिजो नयाँ उचाई कायम गरेको सुनको मूल्य आज भने सामान्य घटेको हो ।

आज सुनको भाउ १ लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर २ हजार ६५ रुपैयाँ कायम भएको छ। हिजो आइतबारचाँदी तोलाको २ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

gold
prabhu bank
nawakantipur long