citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज मंगलबार सुन चाँदीको भाउ घटे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज मंगलबार सुन चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा १२ सय रुपैयाँले नै घटेर तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेर प्रतितोलामा १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

 

himalayan life insurance
igi long