दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

काठमाडौँ । विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै दोस्रो रेडियन्ट शैक्षिक मेला विहिबारदेखि सुरू भएको छ। ललितपुरस्थित रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा दुई दिनसम्म चल्ने मेलाको उद्घाटन ललितपुर जिल्ला विकास तथा समन्वय ईकाईका प्रमुख प्रकाश सापकोटाले गरेका छन्। मेलामा हेल्थ क्याम्प, फुड स्टल, विज्ञान प्रदर्शनी, कारखाना साइन्स स्टल, आर्ट एण्ड क्राफ्ट, फेसियल पेन्ट र विभिन्न विषयगत स्टलहरू … Continue reading दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी