sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

ज्योति लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले ५५ बोनस सेयर र कर प्रयोजन सहित ५.५२ प्रतिशत नगद लाभांश गरि कुल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ नाफाबाट यो लाभांश दिन लागिएको हो । यो लाभांश नियामक बिमा समिति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले हात पार्नेछन् ।

prabhu bank
nawakantipur long