stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एशियन लाइफको निमित्त सीईओमा श्रेष्ठ नियुक्त

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेशकुमार श्रेष्ठको कार्यकाल साउन २० गते पूरा भएपछि अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई नियुक्त गरिएको हो ।

नवनियुक्त निमित्त सीईओ श्रेष्ठले भोलीदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

kumari bank
kumari
nawakantipur long