citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

शिखर इन्स्योरेन्स लिमिटेडमा चार सञ्चालक निर्वाचित

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडमा १९औं वार्षिक साधारण सभाबाट चार जना सञ्चालक पदमा निर्वाचित भएका छन् ।

निर्वाचित भएका संचालकहरुमा गौरव अग्रवाल, बुद्ध एयरको तर्फबाट रमेश कुमार लुईटेल, डा. श्रुजना श्रेष्ठ र सौरभ ज.ब.राणा रहेका छन् । उनीहरु आगामी चार वर्षको कार्यकालको लागि निर्वाचित भएका हुन् ।

himalayan life insurance
igi long