stcnepal long ad
nabil bank
macchha(MBL)

फेरि डलरको भाउ बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अमेरिकी डलरको केही भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिद दर ११७ रुपैयाँ ०५ पैसा निर्धारण गरेको छ । त्यस्तै, बिक्री दर ११७ रुपैयाँ ६५ पैसा तोकिएको छ । यसअघि, सोमबार एक डलरको खरिद दर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा रहेको थियो ।

prabhu mahalaxmi
kumari