stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

भगवती हाइड्रोपावरको बोनस शेयर हितग्राही खातामा जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले लाभांश बापतको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।

हाइड्रोपावर कम्पनीको असोज १६ गते सम्पन्न २४औं वार्षिक साधारणसभाले पारित गरेको कर सहित ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

सोहीअनुसार हितग्राही खातामा जम्मा गरिएको हाइड्रोपावर कम्पनीले जनाएको छ । हाइड्रोपावर कम्पनीले उक्त लाभांश पुस २ गतेदेखि शेयरधनीको अद्यावधिक बैंक खातामा पठाइएको जनाएको छ ।

साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई खाता अद्यावधिक गर्न पनि हाइड्रोपावर कम्पनीले आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari