citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज भदौ २८ गते प्रभु बैंकको लिलामी सेयर भर्ने आज अन्तिम दिन

बैंकले भदौ १५ गतेबाट २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । प्रभु बैंकको सेयर लिलामी भर्ने आज भदौ २८ गते सोमबार अन्तिम दिन हो । प्रभु बैंकले भदौ १५ गतेबाट २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ २१० रुपैयाँ तोकिएको छ

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

आवेदकले मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

himalayan life insurance
igi long