Everest Bank
nabil bank
national life
stcnepal long ad

नबिल बैंक लिमिटेडले आफ्नो शाखा तथा लकर सेवा स्थानान्तरण गर्ने

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो शाखा तथा लकर सेवा स्थानान्तरण गर्ने भएको छ । बैंकले हालको स्थानबाट स्थानान्तरण गरि नयाँ परिसरबाट यहि माघ २२ गतेबाट सेवा सुचारु गर्ने जनाएको छ ।

बैंकले ललितपुर महानगरपालिका, २५ सैंबुमा रहेको शाखालाई काठमाडौं जिल्लाको दक्षिणकालि नगरपालिका, ५ स्थित फर्पिङमा स्थानान्तरण गर्न लागिएको हो ।

फर्पिङमा स्थानान्तरण भएको शाखाबाट यहि माघ २२ गतेदेखि सेवा संचालनमा आउनेछ । साथै बैंकले सैंबुमा रहेको लकर तथा खाता सेवालाई सोहि स्थानदेखि ०.८ कि।मि पर स्थानान्तरण गर्न लागिएको हो ।

लकर उपभोक्ताले टुटफुट हुने सामान लकरमा राखेको भए माघ १९ गते निकाल्न बैंकले आग्रह गरेको छ ।

१८ माघ २०७९, बुधवार १२:११ बजे प्रकाशित

stcnepal long ad