आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।बैंकले आजको लागि निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९.५० रुपैयाँ रहेको छ भने बिक्री दर १३०.१० रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.६० रुपैयाँ रहेको छ भने बिक्री दर १४१।२५ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६०.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.२८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६४ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३४.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.६४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.३६ रुपैयाँ रहेको छ ।
९ माघ २०७९, सोमवार ०६:४३ बजे प्रकाशित