citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

बैंक अफ काठमाण्डूका ग्राहकले युरोपा फिटनेस सेन्टरमा छुट पाउने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले युरोपा फिटनेस सेन्टरमा छुट पाउने भएका छन् । बैंक र युरोपा फिटनेश सेन्टरबीच सो सम्बन्धी सम्झौता भएको छ ।

सहमति अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले २५ प्रतिशत छुट पाउने छन् ।

 

युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोमा छ । बैंक अफ काठमाण्डूले हाल १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

gold
kumari bank