citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life
उम्मेदवारी दिनुपूर्व राजीनामा अनिवार्य

उम्मेदवारी दिनुपूर्व राजीनामा अनिवार्य

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी कोषबाट सुविधा प्राप्त गर्ने निर्वाचित पदाधिकारीसमेत लाभको पद धारण गर्नेभित्र पर्ने... पुरा समाचार

बजार अनुुगमन गर्दा झन्डै ८५ प्रतिशत व्यापारिक फर्म/पसल जरिवाना वा कारबाही

बजार अनुुगमन गर्दा झन्डै ८५ प्रतिशत व्यापारिक फर्म/पसल जरिवाना वा कारबाही

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुुगमन गर्दा झन्डै ८५ प्रतिशत व्यापारिक फर्मरपसल... पुरा समाचार

चार्टर उडान अब भैरहवाबाट मात्रै

चार्टर उडान अब भैरहवाबाट मात्रै

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र... पुरा समाचार

रूस–युक्रेन तनावको मारमा छाला निकासी

रूस–युक्रेन तनावको मारमा छाला निकासी

विराटनगर । कोभिड–१९ का कारण ३ वर्षदेखि सुस्ताएको तयारी छाला निकासी अहिले रूस–युक्रेन तनावको शिकार भएको... पुरा समाचार

सयपत्री मालाको आयातमा रोक

सयपत्री मालाको आयातमा रोक

काठमाडौँ । सयपत्री मालाको आयातमा प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन... पुरा समाचार

मेटाले गर्दैछ निर्वाचन सामग्री अनुगमन

मेटाले गर्दैछ निर्वाचन सामग्री अनुगमन

काठमाडौँ । आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी... पुरा समाचार

बैंकर र व्यवसायीबीच ब्याजदरमा विवाद

बैंकर र व्यवसायीबीच ब्याजदरमा विवाद

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ब्याजदर बढ्न थालेपछि बैंकर र व्यवसायीबीच विवाद... पुरा समाचार

तत्कालीन महेन्द्रनगर नगरविकास कञ्चनपुरमा व्यापक भ्रष्टाचार

तत्कालीन महेन्द्रनगर नगरविकास कञ्चनपुरमा व्यापक भ्रष्टाचार

काठमाडौं । कञ्चनपुरस्थित तत्कालीन महेन्द्रनगर नगरविकास समितिमा व्यापक भ्रष्टाचार र अनियमितता भएको पाइएको छ । अख्तियार... पुरा समाचार

बढ्दै छ ब्याजदरको चाप

बढ्दै छ ब्याजदरको चाप

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसँगै ऋणी तथा व्यवसायीमाथि ब्याजको चाप अझै बढ्ने भएको... पुरा समाचार

माध्यमिक तहमा दोहोरो रजिस्ट्रेसन अन्त्य

माध्यमिक तहमा दोहोरो रजिस्ट्रेसन अन्त्य

काठमाडौँ । माध्यमिक तहमा एक पटक मात्र रजिस्ट्रेसन गरिने भएको छ। सरकारले विगत १२ वर्षअघि कक्षा... पुरा समाचार

डाँडाले रोक्यो परीक्षण उडान

डाँडाले रोक्यो परीक्षण उडान

काठमाडौँ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ। तिहारअघि रिट्ठेपानी डाँडा... पुरा समाचार

पलायन हुँदै अण्डा उत्पादक व्यवसायी

पलायन हुँदै अण्डा उत्पादक व्यवसायी

चितवन । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता... पुरा समाचार