stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज प्रभु क्यापिटलको एजीएम

९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित हुँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु क्यापिटलको १४ औं वार्षिक साधारण सभा आज भदौ ३१ गते बस्दैछ । सभा होटल एल्फट, छाँया सेन्टर ठमेल काठमाडौमा दिउँसो १२.३० बजेबाट सुरु हुनेछ ।

सभामा प्रभुले ९प्रतिशतनगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । कम्पनीले गत वर्षको नाफाबाट यो नगद लाभांश वितरण गर्न लागेको हो ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।

prabhu mahalaxmi
kumari