stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

कामना सेवा विकासलाई परामर्श नबिल इन्भेष्टमेण्ट बैकिंगले दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाण्डौ । नबिल इन्भेष्टमेण्ट बैकिंग लिमिटेड र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । आश्विन ५ गते संस्थागत परामर्श सेवा सम्बन्धि सम्झौता सम्पन्न हो ।

सो सम्झौता पत्रमा कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

यो सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवा सम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

prabhu mahalaxmi
kumari