stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एसबिआई बैंकका ग्राहकलाई सोल्टी होटलमा विशेष छुट

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको सोल्टी वेस्टेड प्रिमियरमा विशेष छुट पाउने भएका छन् । उनीहरुले बैंकको कार्ड प्रयोग गरे बापत १० प्रतिशतसम्म खाना र पेयर पदार्थमा छुट पाउने भएका हुन् ।

सो सम्बन्धी दुई नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज प्रालिबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर तथा सोल्टी इन्टरप्राइजेजका भाइस प्रेसिडेण्ट सुदर्शन चापागाईकाबीच हस्ताक्षर भएको हो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long