stcnepal long ad
national life

नेपाल बैंक र लिफ प्लस प्रा.लि.बीच छुट सम्झौता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई काठमाडौंको शंखमुल स्थित लिफ प्लस प्रा.लि.ले उत्पादन र बिक्रि गरेको पर्यावरणमैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित घरायसी सामानका वस्तुहरु खरिद गर्दा छुट दिने सम्झौता भएको छ ।

वस्तुहरु जस्तै प्लेट, कचौरा, थाल, चम्चा, आदी कम्पनीको वेबसाइट र ह्वाटसप नं।९८०१८७०२०८ वा ९८०२३४४१७८ मार्फत खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा बिल रकममा २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लिफ प्लस प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका छन् ।

gold
kumari bank
kumari
nawakantipur long