citizens life insurance long ad

गरिमा विकास बैंकको साढे २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिन भित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

IME Lifesidebar
kumari