stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

टिच फर नेपाललाई सानिमा बैंकद्धारा आर्थिक सहयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  टिच फर नेपाललाई सानिमा बैंकले आर्थिक सहयोग गरेको छ। बैंकले उक्त संस्थालाई एक कार्यक्रमका बीच १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र टिच फर नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari