evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

नबिल बैंकको ३ लाख कित्ता सेयर लिलामी खुल्दै

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नबिल बैंकले बुधबार (असोज २ गते) देखि ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ३०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असोज १६ गतेसम्म आवेदन दिन मिल्नेछ ।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

जततउकस्ररधधध।लभउबष्उिबष्कब।अयmरलभधक(मभतबष्रिठघछद्दज्ञ

himalayan life insurance
igi long