stcnepal long ad
Himalayan bank
national life

शेयरधनीको खातामा पठायो सिन्धु विकास बैंकले बोनस शेयर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिन्धु विकास बैंकले शेयरधनीको डिम्याट खातामा ११.४८५१ प्रतिशत बोनस शेयर जम्मा गरेको छ । बैंकको २०७६ साउन २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पुस १५ गते सम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

सो पछि शेयर डिम्याट गर्ने शेयरधनीलाई भने क्रमश बोनस जम्मा गर्दै जाने बैंकले जनाएको छ। साथै बैंकले हालसम्म पनि कागजी शेयर धारण गरेका शेयरधनीलाई शेयर अभौतिकीकरण गराएपछि गर्ने उल्लेख गरेको छ।

kumari bank
kumari
nawakantipur long