evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

अब बैंकको कर्जा असुली सहज हुन्छ: गभर्नर अधिकारी

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बैंकको कर्जा असुली सहज हुने बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले  विश्वको मुद्रास्फीति सुधारोन्मुख  भएकाले नेपालको अर्थतन्त्रमा सुधार हुने अनुमान गरेका छन् ।

‘चालु आवमा रेमिट्यान्स उच्च रहेको छ । यसले ब्याजदरमा परेको चाप कम भएको छ, आर्थिक गतिविधिमा सिथिलता आउँदा बैंकको रिकभरीमा समस्या देखिएको छ,’ उनले भने ।

त्यस्तै, मागमा कमी आएका कारण अर्थतन्त्रमै सुस्तता आएको बताउँदै उनले वाह्य क्षेत्रमा आएको सुधारसँगै ब्याजदर घटिरहेको जनाए । साथै, राष्ट्र बैंकको डिजिटल करेन्सीको अध्ययन भइरहेको उनले जानकारी गराए ।

igi long
himalayan life insurance long ad