citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन अवधि फागुन २३ गते समाप्त हुने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ‘लक इन’ अवधि फागुन २३ गते सकिने भएको छ ।

लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

निफ्राको २०७७ साल माघ १६ गते सेयर बाँडफाँट भएको थियो ।हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर ‘लक इन’ रहेको छ ।

फागुन २३ गतेपछि यी सेयर दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ । बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

gold
himalayan life insurance long ad