stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पुस २८ गते सिभिल बैंकले साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंकले साधारण सभा बोलाएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले पुस २८ गते साधारण सभा बोलाएको हो ।

सभाले बैंकको संचालक समितिको प्रस्तावित लाभांश पारित गर्नेछ । बैंकले गत वर्षको नाफबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ जसमा ५ प्रतिशत बोनस सेयर र ०‍‍‍.२६ प्रतिशत नगद लाभांश रहेको छ ।

साधारणसभाको लागि बैंकले पुस १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, पुस १८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्ने बैंकका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

prabhu mahalaxmi
kumari