stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ पाण्डेको तलब सुविधा तीन करोड ६ लाख

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले एक वर्षमा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् ।

पाण्डेले आर्थिक वर्ष २०७८र७९ मा तलब बापत १ करोड ६० लाख ७६ हजार, भत्ता १ करोड ७ लाख १७ हजार, दशैं भत्ता २२ लाख ३३ हजार, सञ्चयका कोष बापत १६ लाख ८ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

पाण्डेले ‍पानी, बिजुली र टेलिफोनको महशुल बिल अनुसार भुक्तानी पाउने गरेका छन् । उनलाई बैंकले सवारी चालक, इन्धन तथा मर्मत सहित सवारी साधान दिएको छ । बैंकले सीईओका लागि तीन जना सुरक्षा गार्डको समेत व्यवस्था गरेको छ ।

prabhu mahalaxmi
kumari