२८ बैशाख २०७८, मंगलवार

नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ३ लाख ३२ हजार कित्ता शेयर सूचीकृत

आर्थिक सञ्जाल
१९ बैशाख २०७८, आईतवार १४:१६

काठमाडौं । नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ४.७५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार उक्त कम्पनीको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।