२८ बैशाख २०७८, मंगलवार

गुडविल फाइनान्सको बोनस सेयर सूचीकृत

आर्थिक सञ्जाल
१६ बैशाख २०७८, बिहीबार १४:४२

काठमाडौं । गुडविल फाइनान्सको ८.४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (बैशाख १६ गते) बिहीबार मात्रै ६ लाख ७२ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

यससँगै, फाइनान्सको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।