१४ फाल्गुन २०७७, शुक्रबार

नेपाल इन्स्योरेन्सका संचालक अग्रवालको राजिनामा स्वीकृत

आर्थिक सञ्जाल
९ फाल्गुन २०७७, आईतवार १०:४४

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका संचालक समितिका सदस्य विष्णु खेतान अग्रवालले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिको फागुन ७ गते बसेको संचालक समितिको बैठकले अग्रवालको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।