१४ माघ २०७७, बुधबार

भिष्मराज चालिसे सानिमा क्यापिटलको प्रमूख कार्यकारीअधिकृतमा नियुक्त

आर्थिक सञ्जाल
९ मंसिर २०७७, मंगलवार ११:०३

काठमाडौं । सानिमा क्यापिटलको प्रमूख कार्यकारी अधिकृतमा भिष्मराज चालिसे नियुक्त भएका छन् । क्यापिटल संचालक समितिको निर्णय अनुसार क्यापिटलको प्रमुख कार्यकारीमा चालिसेलाई नियुक्त गरेको हो ।

एस डेभलपमेन्ट बैंकमा १३ वर्ष विताएका चालिसे काष्ठमण्डप डेभलपमेन्ट बैंकमा २ वर्ष काम गरेपछि मर्चेन्ट बैंकिङ अर्थात धितोपत्र बजारमा जोडिएका हुन ।