२८ बैशाख २०७८, मंगलवार

माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक

आर्थिक सञ्जाल
२६ आश्विन २०७७, सोमबार १०:४१

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आगामी कार्तिक १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सेभिङ अकाउन्टमा न्युनतम १ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ भने मुद्दती निक्षेपमा न्युनतम ७ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।