२५ बैशाख २०७८, शनिबार

विभिन्न पदका लागि सानिमा लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

आर्थिक सञ्जाल
२६ आश्विन २०७७, सोमबार ०७:५३

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रमुखका लागि आफ्नो सातै वटा प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ ।

त्यस्तै, मार्केटिङ अफिसरका लागि कम्पनीले पाँच वटा प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज ३० गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।