८ बैशाख २०७८, बुधबार

प्रभु बैंकका आज मिति २०७७ वैशाख १९ गते शुक्रबार खुल्ने शाखा !

आर्थिक सञ्जाल
१९ बैशाख २०७७, शुक्रबार ०७:५७

आज मे दिवसका अवसरमा बिदाको दिन परेकाले आज २०७७ वैशाख १९ गते बिहीबार बिहान ११ देखि १ बजेसम्म  मूख्य शाखा कार्यालयले मात्र  बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।