२२ फाल्गुन २०७७, शनिबार

प्रभु बैंकका आज मिति २०७७ वैशाख १७ गते बुधबार  खुल्ने शाखाहरु

आर्थिक सञ्जाल
१७ बैशाख २०७७, बुधबार ०९:३२

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार 

 

काठमाडौं । प्रभु  बैंकले  लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

आज वैशाख १७ गते बुधबार बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

सोही अनुसार  बैंकले आफ्नो देशभर रहेका शाखा कार्यालय मध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ ।

यी हुन् आज कारोबार खुला रहने शाखाहरु