२४ फाल्गुन २०७७, सोमबार

प्रभु बैंकका आज मिति २०७७ वैशाख १० गते खुल्ने शाखाहरु

आर्थिक सञ्जाल
१० बैशाख २०७७, बुधबार ०८:५५

आर्थिक सञ्जाल वैशाख १०, २०७७ बुधबार

काठमाडौं । प्रभु  बैंकले  लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

आज बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

सोही अनुसार  बैंकले आफ्नो देशभर रहेका शाखा कार्यालय मध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ । यी हुन् आज कारोबार खुला रहने शाखाहरु

No photo description available.