१६ फाल्गुन २०७७, आईतवार

आज एनआइसी एसिया बैंकको आज २०७७/ १/ ५ गते यी शाखा खुल्ने [सूचीसहित]

आर्थिक सञ्जाल
५ बैशाख २०७७, शुक्रबार ०७:५७

 

आर्थिक सञ्जाल वैशाख ५, २०७७ शुक्रबार

काठमाडौं । एनआइसी एसिया बैंकले  लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

सोही अनुसार आज बैंकले आफ्नो देशभर रहेका शाखा कार्यलय मध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ । यी हुन् आज कारोबार खुला रहने शाखाहरु