१४ फाल्गुन २०७७, शुक्रबार

माछापुच्छ्रे बैंकले यी ५२ शाखाबाट सेवा दिने [सूचीसहित]

आर्थिक सञ्जाल
२८ चैत्र २०७६, शुक्रबार ०९:१८

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको ५२ शाखाबाट सेवा दिने भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु खुला रहने भएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ५२ वटा शाखा खुल्ने छन् । हेर्नुहोस् सुची…