२५ बैशाख २०७८, शनिबार

माछापुछ्रे बैंकले आज बिहिवार देशभरी यी शाखा सञ्चालन गर्ने (तालिकासहित)

आर्थिक सञ्जाल
२७ चैत्र २०७६, बिहीबार ०७:३८

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा माछापुछ्रे बैंकले आज बिहिवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले आज बिहिवार देशभरिका ४८ बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।