६ बैशाख २०७८, सोमबार

म्यानले कार्यकारी निर्देशकको पदमा आवेदन माग्यो

आर्थिक सञ्जाल
२१ फाल्गुन २०७६, बुधबार १६:१८

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६

काठमाडौँ । नेपाल व्यवस्थापक संघ(म्यान) ले कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको छ । म्यानेजमेन्ट र इकोनोमिक्समा स्नातकोत्तर गरेका ३० वर्ष पूरा भई ६० वर्ष ननाघेका इच्छुक व्यक्तिले आवेदन दिन सक्ने छन् । म्यानका अनुसार इच्छुक व्यक्तिले बायोडाटा र रणनीतिक कार्ययोजना सहित सात दिन भित्र आवेदन दिन सक्ने म्यानद्वारा बुधबार प्रकाशित सूचनामा उल्लेख छ ।